images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो । 

    images
    images

    बिहीबार प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा झरेको हो । बिहीबार हालसम्मकै उच्च मूल्य बनाएको सुनको भाउ आज भने घटेको हो । 

    यता, चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय २० रुपैयाँ मात्रै पर्नेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend