images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • आज कुन तरकारी र फलफूलको मूल्य...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

images
images
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । 

    images
    images

    बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । प्याज सुकेको १२५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend