images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • यती एयरलाइन्स र उपायबीच साझेदारी, ‘डोर...

यती एयरलाइन्स र उपायबीच साझेदारी, ‘डोर टु डोर कार्गो सेवा’ सुरू हुँदै

यती एयरलाइन्स र उपायबीच साझेदारी, ‘डोर टु डोर कार्गो सेवा’ सुरू हुँदै

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • यती एयरलाइन्सले उपाय सिटी कार्गोसँग सहकार्य गर्दै ‘यती डोर टु डोर कार्गो सेवा’ छिट्टै सुरू गर्न लागेको छ।यस सेवामार्फत ग्राहकले घरमै बसीबसी डिजिटल प्लेटफर्म 'उपाय कम्प्लिट' प्रयोग गरी कार्गो बुकिङ गर्न सक्ने छन्।

    images
    images

    ग्राहकका सामान उपायले घरमै संकलन गरी तोकिएको स्थानमा पुर्‍याउने व्यवस्था हुनेछ। साथै, मोबाइल वा वेबमार्फत बुकिङ र रियल–टाइम ट्रयाकिङ गर्ने सुविधा पनि उपलब्ध हुनेछ।

    यतीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले यस साझेदारीले नेपालकै कार्गो क्षेत्रमा नयाँ युग सुरु गर्ने विश्वास व्यक्त गरे।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend