images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • आईएमई लाइफका कर्मचारीलाई ग्राण्डी हस्पिटलमा १०...

आईएमई लाइफका कर्मचारीलाई ग्राण्डी हस्पिटलमा १० प्रतिशत छुट

आईएमई लाइफका कर्मचारीलाई ग्राण्डी हस्पिटलमा १० प्रतिशत छुट

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ग्राण्डी हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । कम्पनीले आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लाभान्वित तुल्याउन ग्राण्डी हस्पिटलसँग त्यस्तो सम्झौता गरेको हो ।

    images
    images

    सम्झौताअनुसार आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ग्राण्डी हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, वेलनेस प्याकेजमा पनि विशेष सहुलियत दिइने बताइएको छ ।

    उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधाको लाभ लिन सक्ने आईएमई लाइफ इन्स्योरेन्सले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend