images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो,...

सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार तोलामा २३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २३ सय ५५ रुपैयाँ कायम भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend