images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • एमजीको दसैँ, तिहार र छठका लागि...

एमजीको दसैँ, तिहार र छठका लागि विशेष योजना सार्वजनिक

एमजीको दसैँ, तिहार र छठका लागि विशेष योजना सार्वजनिक

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौँ । नेपालमा एमजीका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि.ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष अफर ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ।यस योजनाअन्तर्गत ग्राहकले एमजीका गाडीहरू – एमजी४ इभी, एमजी कमेट इभी, एमजी जेडएस इभी, एमजी एस५ इभी, एमजी विन्डसर इभी र एमजी आइएमट इभी खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्। 

    images
    images

    कम्पनीले रु. ४ लाखसम्म छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स तथा निःशुल्क ३ किलोवाट वा ७ किलोवाट क्षमताको चार्जर उपलब्ध गराउने जनाएको छ।

    अफर २०८२ भदौ ६ गतेदेखि कार्तिक १० गतेसम्म नक्साल र थापाथलीस्थित एमजी शोरूमहरूमा लागू हुनेछ। कम्पनीका महाप्रबन्धक सुनील बबहादुर क्षेत्रीका अनुसार पर्वहरू खुसी र एकताको प्रतीक भएकाले ग्राहकलाई विशेष अनुभव दिलाउने उद्देश्यले योजना ल्याइएको हो।थप जानकारीका लागि ग्राहकले एमजी नेपाल वेबसाइट वा नजिकको शोरूम सम्पर्क गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend