images

२०८३ आश्विन २१ गते

images
images
images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौं । आइतबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

    images
    images

    अघिल्लो दिन १ लाख ९५ हजार २ सय रुपैयाँ थियो । चार दिनमा सुनको भाउ ४ हजार बढेको छ । भदौ ४ गते सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ थियो ।

    चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेको चाँदी आज २३५० रुपैयाँ पुगेको छ । चार दिनमा चाँदी ९५ रुपैयाँ बढेको छ । भदौ ४ गते २२५५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend