images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • अर्थ मन्त्रालयद्वारा एकैपटक ६८ उपसचिवको सरुवा,...

अर्थ मन्त्रालयद्वारा एकैपटक ६८ उपसचिवको सरुवा, (सूचीसहित)

अर्थ मन्त्रालयद्वारा एकैपटक ६८ उपसचिवको सरुवा, (सूचीसहित)

images
images
बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौं, अर्थ मन्त्रालयले एकैपटक ६८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, सरुवा भएका उपसचिवहरूलाई विभिन्न विभाग र कार्यालयमा खटाइएको छ।

    images
    images

    यस सरुवामा ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा अर्थ मन्त्रालयमा सरुवा भएका छन्। यस्तै, मध्यमस्तरिय करदाता कार्यालयका प्रमुख कर अधिकृत जीवनाथ ढकाल पनि मन्त्रालयमा आएका छन्।

    सरुवा सूचीमा मन्त्रालय अन्तर्गतका विभिन्न विभाग, कार्यालय तथा राजस्व संग सम्बन्धित निकायहरूका पदाधिकारीहरू समावेश छन्। अर्थ मन्त्रालयले राजस्व प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन तथा प्रशासनिक सुधारका लागि यो सरुवा आवश्यक रहेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend