images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • प्रिती देव बीमा प्राधिकरण कोशी प्रदेशको...

प्रिती देव बीमा प्राधिकरण कोशी प्रदेशको कार्यालय प्रमुखमा नियुक्त

प्रिती देव बीमा प्राधिकरण कोशी प्रदेशको कार्यालय प्रमुखमा नियुक्त

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी प्रिती देवले पाएकी छिन् ।देवलाई प्राधिकरण प्रशासनले कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।

    images
    images

    यसअघि कार्यालय प्रमुख रहेका विनोद कुमार पोखरेलको सुरुवापछि कार्यालय प्रमुखको पद खाली रहेको थियो ।भदौ २ गते सोमबार कोशी प्रदेश कार्यालयमा औपचारिक रुपमा प्रिति देवलाई जिम्मेवारी दिइएको हो । यसअघि उनले मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend