images

२०८३ आश्विन २१ गते

images
images
images

अमलाको भाउ बढ्यो, किलोको कति ?

अमलाको भाउ बढ्यो, किलोको कति ?

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं । स्थानीय बजारमा अमलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको भाउ बढेको देखिएको हो ।आज सोमबार अमलाको भाउ थोकमा प्रतिकलो १४ रुपैयाँ बढेको छ । हिजो आइतबार १ सय ५६ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको १ सय ७० पुगेको हो ।

    images
    images

    जेठ अन्तिम साता भने अमला ७५ देखि १ सय २५ रुपैयाँसम्ममा किनबेच भएको थियो ।अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर, यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलहरूमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend