images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • आइएमई लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश कार्यालयले...

आइएमई लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश कार्यालयले मनायो वार्षिकोत्सव

आइएमई लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश कार्यालयले मनायो वार्षिकोत्सव

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं ।  आइएमई लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश कार्यलयले विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ । कम्पनीको सो प्रदेश कार्यालयले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा र्यालीको आयोजना गरी भव्य रुपमा मनाएको हो । कार्यक्रममा जनचेतनामुलक कार्डहरु प्रदर्शन गरिएको थियो ।

    images
    images

    कार्यक्रमको सभाध्यक्ष कम्पनीका प्रदेश प्रमुख जिबन कुमार धामी, प्रमुख अतिथिमा नेपाल बीमा प्राधिकरण सहायक निर्देशक कर्णाली प्रदेशका भिम बहादुर माझि र अतिथिमा कम्पनीका सुर्खेत शाखाका शाखा प्रमुख रहेका थिए ।साथै, कार्यक्रममा प्रदेश संयोजक,कर्मचारीहरू,एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend