images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । यससँगै सोमबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको  छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै आइतबार प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend