images

२०८३ आश्विन १७ गते

images
images
images

निगुरोको भाउ घट्यो, किलोको कति ?

निगुरोको भाउ घट्यो, किलोको कति ?

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । स्थानीय बजारमा निगुरोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीले आइतबार निगुरोको भाउ घटेको देखाएको हो ।शनिबार निगुरोको भाउ थोकमा प्रतिकिलो ८५ रुपैयाँ थियो । आज आइतबार भने यसको भाउ किलोमा ९ रुपैयाँ घटेर ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images

    वैशाख दोस्रो साता निगुरोको भाउ थोकमा प्रतिकिलो ५५ रुपैयाँ थियो । जेठ दोस्रो साता आइपुग्दा निगुरो किलोको थोकमा २५ देखि ३० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै असार अन्तिम साता भने निगुरो प्रतिकिलो ८० देखि १ सय रुपैयाँसम्म किनबेच भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend