images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • आज कुन फलफूल र तरकारीको मूल्य...

आज कुन फलफूल र तरकारीको मूल्य कति छ ?

आज कुन फलफूल र तरकारीको मूल्य कति छ ?

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २३, रातो आलु ४९, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ११५, लोकल बन्दा २६, स्थानीय काउली ११३, हाइब्रिड मुला ४५, लाम्चो भन्टा २२, डल्ले भन्टा ३६, तने बोडी ८५, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।करेला ६२, लौका ७३, तराईको परबल ८६, घिरौँला ५२, झिँगुनी ५१, डल्ले फर्सी ६२, पाकेको फर्सी ४३, भिन्डी ७५, कन्य च्याउ १५२, डल्ले च्याउ ३७२, ब्रोकाउली २२२ रुपैयाँ प्रतिकिलो छ।

    images
    images

      

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend