images

२०८३ आश्विन २१ गते

images
images
images

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं ।  आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । 

    images
    images

    शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आइतबार १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री भएको छ । 

    चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएकोमा आइतबार २ हजार ३१० रुपैयाँ कायम भएको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend