images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • कुरिलोको मूल्य बढ्यो, यस्ता छन् कुरिलो...

कुरिलोको मूल्य बढ्यो, यस्ता छन् कुरिलो खानुका फाइदा

कुरिलोको मूल्य बढ्यो, यस्ता छन् कुरिलो खानुका फाइदा

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • बजारमा कुरिलोको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।शुक्रबार कालीमाटी बजारमा कुरिलो प्रतिथोक मूल्य तीन सय ५० देखि चार सय रूपैयाँमा कारोबार भइरहेको छ। यो एक साताअघिको तुलनामा प्रतिकिलो ५० रूपैयाँले महँगो हो।

    images
    images

    गत शुक्रबार कालीमाटी बजारमा कुरिलो प्रतिकिलो थोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको थियो।बजार कुरिलोको मूल्य गुणस्तरका आधारमा तय गरिन्छ।कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ।

    कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend