images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष ढकाल...

धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष ढकाल नियुक्त

धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष ढकाल नियुक्त

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं ।   नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नियुक्त भएका छन् । 

    images
    images

    बोर्डको संचालक सदस्यमा महासंघको प्रतिनिधि सदस्य हुने व्यवस्था छ । सोही व्यवस्था अनुरूप महासंघले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोकर्ण अवस्थी थिए । उनले राजीनामा दिएपछि बोर्डमा महासंघबाट प्रतिनिधित्व गर्ने संचालकको पद खाली रहेको थियो । त्यही ठाउँमा उपाध्यक्ष ढकाल नियुक्त भएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend