images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • बजार घट्नेक्रम जारी, ६ अर्ब १६...

बजार घट्नेक्रम जारी, ६ अर्ब १६ करोड रुपैयाँको मात्रै कारोबार

बजार घट्नेक्रम जारी, ६ अर्ब १६ करोड रुपैयाँको मात्रै कारोबार

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । सेयर बजार घट्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२८ अंकले घटेर २७९०.९५ बिन्दुमा रोकिएको छ ।अघिल्लो कारोबार दिन मंगलबार नेप्से २६.२२ अंकले घटेको थियो भने सोमबार २७.९० अंकले घटेको थियो ।

    images
    images

    बुधबार नेप्सेमा कुल ६ अर्ब १६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।बुधबार कारोबारमा आएकामध्ये ८९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend