images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • डा. कुसुम शाक्य स्वावलम्बन लघुवित्तको स्वतन्त्र...

डा. कुसुम शाक्य स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा नियुक्त

डा. कुसुम शाक्य स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा नियुक्त

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले प्रोफेसर डा. कुसुम शाक्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनलाई साउन २६ गतेबाट लागू हुनेगरी ४ वर्षको लागि नियुक्त गर्ने सर्वसम्बत निर्णय गरिएको संस्थाले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend