images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • तारकेश्वरमा साढे पाँच लाख बराबरको सुनका...

तारकेश्वरमा साढे पाँच लाख बराबरको सुनका गहना चोरी

तारकेश्वरमा साढे पाँच लाख बराबरको सुनका गहना चोरी

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-५ मा शनिबार साँझ चोरी भएको छ । गोलढुङ्गा बस्ने ३७ वर्षीया सोबिता बानियाँको घरमा चोरी भएको प्रहरीको भनाई छ । 

    images
    images

    प्रहरीका अनुसार करिब ५ लाख ४८ हजार ३ सय ५० रुपैयाँ बराबरका सुनका विभिन्न गरगहना चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend