images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो,आज कतिमा हुँदैछ...

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज एक हजारले बढ्दै १ लाख ९९ हजार ४ सय कायम भएको हो । 

    यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend