images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको हो । 

    images
    images

    आज सुन तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ३१५ रुपैयाँमा करोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend