images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • ओरालो लाग्यो सुन- चाँदीको मूल्य, कतिमा...

ओरालो लाग्यो सुन- चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ओरालो लाग्यो सुन- चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend