images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • कालीमाटी तरकारी बजार : कुन तरकारीको...

कालीमाटी तरकारी बजार : कुन तरकारीको भाउ कति पुग्यो ?

कालीमाटी तरकारी बजार : कुन तरकारीको भाउ कति पुग्यो ?

images
images
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • काठमाडौँ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आज बजारमा बिक्री हुने तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । 

    images
    images

    समितिले सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूची अनुसार आज गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो न्युनतम मूल्य १०० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, गोलभेडा सानो(टनेल) को प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँ, आलु रातोको प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ र आलु रातो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ५८ रुपैयाँमा कारोबार हुने भएको छ । 

    यस्तै, बोडी (तने) को प्रतिकिलो न्युनतम मूल्य ८० रुपैयाँ, चिचिण्डोको प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, घिरौलाको प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँ, झिगूनीको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) को प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ र भिण्डीको प्रतिकिलो न्युनतम मूल्य ३५ रुपैयाँमा कारोबार हुनेछ । 

    images
    images

    यता, इमलीको प्रतिकिलो न्युनतम मूल्य १५० रुपैयाँ, तामाको प्रतिकिलो न्युनतम मूल्य ११० रुपैयाँ, तोफुको प्रतिकिलो न्युनतम मूल्य १५० रुपैयाँ, गुन्दुकको प्रतिकिलो न्युनतम मूल्य ३०० रुपैयाँ, स्याउ (फूजी) को प्रतिकिलो न्युनतम मूल्य ३२० रुपैयाँ, लप्सीको प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ र किविको प्रतिकिलो न्युनतम मूल्य ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।   

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend