images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा,क-कस्ले...

समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा,क-कस्ले दिन पाउँछन् आवेदन ?

समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा,क-कस्ले दिन पाउँछन् आवेदन ?

images
images
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

    images
    images

    सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

    कम्पनीले पहिलोपटक गत असार २९ गते ३५ दिने सूचना जारी गर्दै ६४ हजार ९१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधीनीहरुबाट ४४ हजार ९१९ कित्ताका लागि खरिद आवेदन परेको थियो । बाँकी २० हजार कित्ता भने बिक्री भएको थिएन । उक्त बिक्री हुन बाँकी रहेको सेयर कम्पनीले आजदेखि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend