images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ...

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

images
images
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • काठमाडौँ । आज नेपाली बजारमा (बिहीबार )सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख  ५१  हजार ९ सय रुपैयाँ कायम भएको हो । 

    images
    images

    बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो।  यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । 

    बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend