काठमाडौं । बजारमा भिन्डीको भाउ बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार सोमबार भिन्डीको थोक मूल्य बढेको हो ।
आज सोमबार भिन्डीको प्रतिकिलो थोक मूल्य ८ रुपैयाँ बढेर प्रतिकिलो ३७ रुपैयाँमा किनबेच भइरहेको छ ।हिजो आइतबार भिन्डी प्रतिकिलो २९ रुपैयाँमा किनबेच भएको थियो ।यस्तै असार दोस्रो साता भने भिन्डी प्रतिकिलो ७१ रुपैयाँमा किनबेच भएको थियो ।




.gif)



