images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ...

सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कायम भएको हो । 

    images
    images

    यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आइतबार सोमबार चाँदीको मूल्य तोलामा २२ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २२ सय ९० रुपैयाँ कायम भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend