कुथेली बुखरी स्मल हाइड्रोपावरका सञ्चालक सुमित्रा खरेलले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो व्यवस्ताको कारण देखाउँदै पदबाट राजीनामा दिएकि हुन् ।
उनले असार १५ गते राजीनामा पेश गरेको र साउन ९ गते उनको राजीनामा स्वीकृति समेत भइसकेको कम्पनी सचिव हरि दत्त जोशीले जानकारी दिए ।




.gif)





