images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • किङ फुड्सद्वारा “मिठास टुकुचे १४०१” उच्च...

किङ फुड्सद्वारा “मिठास टुकुचे १४०१” उच्च गुणस्तरीय बासमती चामल सार्वजनिक

किङ फुड्सद्वारा “मिठास टुकुचे १४०१” उच्च गुणस्तरीय बासमती चामल सार्वजनिक

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । नेपाल, ११ श्रावण २०८२ –नेपालीउपभोक्ताबीच १५ वर्षभन्दा बढी समयदेखि प्रिमियम गुणस्तरीयबासमतीचामलको लागिविश्वासिलो बनिसकेको किङ फुड्स प्रा.लि. ले नयाँमिठास टुकुचे १४०१ लामो दानाको बासमतीचामल” को औपचारिक घोषणा गरेको छ।

    images
    images

    उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमाआयातगरिएको यो १४०१ स्टिम बासमतीचामलउत्कृष्ट वासना, लामो दाना र विशेष स्वादमाउपलब्ध छ । नेपाली परिकारहरूमायसको स्वादले नयाँउचाइ दिन्छ, जुनविशेष अवसरहरू तथा दैनिकीदुवैका लागिउपयुक्त छ।मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा १ के.जी, ५ के.जी. र २० के.जी. माउपलब्ध छ, साथै तपाईंको नजिकको थोक बजारहरू (धजयभिकबभि mबचपभत) मापनि पाइन्छ। निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्ट मापनि यो चामलउपलब्धहुनेछ।

    किङ फुड्स प्रा.लि. ले “मिठास” र “महारानी” जस्ता लोकप्रियबासमती ब्रान्डहरू वितरण गर्दै आएको छ र नेपालीबजारमा शुद्ध, भरपर्दो तथा गुणस्तरीय चामलआपूर्ति गर्दै आएको १५ वर्ष लामो यात्रामाआफ्नो विश्वास र गुणस्तर स्थापितगरिसकेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend