images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • काठमाडौँको तरकारी बजारमा कुन तरकारीको भाउ...

काठमाडौँको तरकारी बजारमा कुन तरकारीको भाउ कति पुग्यो ? हेर्नुस् मूल्य विवरण

काठमाडौँको तरकारी बजारमा कुन तरकारीको भाउ कति पुग्यो ? हेर्नुस् मूल्य विवरण

images
images
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। 

    images
    images

    जसअनुसार आज गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ, गोलभेडा ठूलो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ८० रुपैयाँमा कारोबार हुनेछ । 

    यस्तै, गोलभेडा सानो (लोकल)  को प्रतिकिलो न्युनतम मूल्य ३० रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकिलो न्युनतम मूल्य ४६ रुपैयाँ र गोलभेडा सानो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँमा कारोबार हुने समितिले जनाएको हो । 

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend