images

२०८३ आश्विन २१ गते

images
images
images

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।

    images
    images

    यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी २ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend