images

२०८३ आश्विन २० गते

images
images
images
  • कला / संस्कृति
  • लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको आयोजनामा मिस...

लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको आयोजनामा मिस तीज २०८२ – सिजन १

लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको आयोजनामा मिस तीज २०८२ – सिजन १

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौंः लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको आयोजनामा मिस तीज २०८२ – सिजन १ु आगामी साउन १७ गते हुने भएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक महानुभावहरूका लागि आवेदन फारम खुला गरिएको आयोजक संस्थाले जनाएको छ।

    images
    images

    कार्यक्रम राजधानीको ललितपुरस्थित महालक्ष्मीस्‍थान डिलाइट पार्टी स्थलमा सम्पन्न हुने छ। यस प्रतियोगिता मार्फत तीजको सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्नुका साथै महिलाहरूको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ।

    सम्बन्धित विवरणका लागि इच्छुकहरूलाई छिट्टै सम्पर्क गर्न आयोजक संस्थाले आग्रह गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend