images

२०८३ आश्विन २७ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ कारोबार ?

images
images
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौँ ।आज(बुधबार )नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो । 

    मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो। 

    images
    images

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।मङ्गलवार तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर  १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend