images

२०८३ आश्विन २० गते

images
images
images

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं।पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोना संक्रमणबाट ७४ वर्षे महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

    images
    images

    चरक अस्पतालमा उपचाररत उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । गण्डकीमा अहिले कोरोना संक्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । 

    हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend