images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • शिक्षा र स्वास्थ्य क्षेत्रलाई सस्तो र...

शिक्षा र स्वास्थ्य क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्छ,सरकारको ध्यान जाओस्ः शेखर कोईराला

शिक्षा र स्वास्थ्य क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्छ,सरकारको ध्यान जाओस्ः शेखर कोईराला

images
images
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले नेपालको शिक्षा र स्वास्थ्य सस्तो र सुलभ नभएको बताएका छन् । 

    images
    images

    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको गुनासो गरेका हुन् । नेता कोइरालाले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । 

    शिक्षा र स्वास्थ्य लाई सस्तो र सुलभ बनाउनुपर्ने भन्दै नेता कोइरालाले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  कोईरालाले नागरिकले आफ्ना सन्तानलाई पढाउन सक्ने अवस्था नै नरहेकोमा समेत चिन्ता प्रकट गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend