images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकले ल्यायो साउनभरका लागि महिला...

सिटिजन्स बैंकले ल्यायो साउनभरका लागि महिला ग्राहकलक्षित अफर

सिटिजन्स बैंकले ल्यायो साउनभरका लागि महिला ग्राहकलक्षित अफर

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं। सिटिजन्स बैंकले साउन महिनाभरका लागि “मनाऔं साउन सिटिजन्ससँग” नामक अफर सार्वजनिक गरेको छ । बैंकले साउन महिनामा महिला ग्राहकका लागि यो अफर ल्याएको हो ।

    images
    images

    उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार बैंकको जुनसुकै शाखा कार्यालयमा गएर खाता खोल्दा ग्राहकले विभिन्न उपहार पाउने जनाएको छ ।

    ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर कि धरौटीमा ५० प्रतिशतसम्म छूट पाउने छन् । अफरमा पहिलो वर्षमा मोबाइल बैंकिङ र डेबिट कार्ड पनि निःशुल्क प्रयोग गर्न पाइने सुविधा रहेको छ ।साउन महिनामा खाता खोल्ने महिला ग्राहकले उपहार स्वरुप सौभाग्य सामग्री पनि पाउने र यो अफर सबै शाखाहरुमा साउन महिनाभर मात्र लागू हुने बैंकले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend