images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • देवकुमार ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा...

देवकुमार ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त

देवकुमार ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । बिहीबारदेखि लागू हुनेगरी ढकाल बैंकको अध्यक्षमा नियुक्त भएका हुन् ।

    images
    images

    नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक ढकालले लामो समय बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरीवेक्षण विभागमा रहेर काम गरेका थिए ।

    उनलाई बैंकको अपरेसन तथा प्रशाकका विज्ञका रुपमा लिइन्छ । ढकाल चार वर्षका लागि अध्यक्षको जिम्मेवारीमा नियुक्त भएका हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend