images

२०८३ आश्विन १६ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैङ्कले नियमित रूपमा सार्वजनिक गर्दै आएको विदेशी मुद्राको विनिमय दर आज पनि सार्वजनिक गरेको छ । 

    images
    images

    राष्ट्र बैङ्कका अनुसार आज (बिहीबार) अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ । 

    युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। 

    images
    images

    यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुनेसमेत राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 137.21 137.81
    EUR  (European Euro) 1 159.31 160.00
    GBP  (UK Pound Sterling) 1 183.86 184.67
    CHF  (Swiss Franc) 1 171.01 171.76
    AUD  (Australian Dollar) 1 89.45 89.84
    CAD  (Canadian Dollar) 1 99.95 100.39
    SGD  (Singapore Dollar) 1 106.78 107.25
    JPY  (Japanese Yen) 10 9.22 9.26
    CNY  (Chinese Yuan) 1 19.11 19.20
    SAR  (Saudi Arabian Riyal) 1 36.58 36.74
    QAR  (Qatari Riyal) 1 37.65 37.81
    THB  (Thai Baht) 1 4.22 4.23
    AED  (UAE Dirham) 1 37.36 37.52
    MYR  (Malaysian Ringgit) 1 32.32 32.46
    KRW  (South Korean Won) 100 9.87 9.91
    SEK  (Swedish Kroner) 1 14.07 14.13
    DKK  (Danish Kroner) 1 21.35 21.44
    HKD  (Hong Kong Dollar) 1 17.48 17.56
    KWD  (Kuwaity Dinar) 1 448.75 450.71
    BHD  (Bahrain Dinar) 1 363.95 365.54
    OMR  (Omani Rial) 1 356.38 357.93

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend