images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • डल्ले च्याउको भाउ बढ्यो, किलोको कति...

डल्ले च्याउको भाउ बढ्यो, किलोको कति ?

डल्ले च्याउको भाउ बढ्यो, किलोको कति ?

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं । स्थानीय बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार डल्ले च्याउको भाउ बढेको हो ।

    images
    images

    आज डल्ले च्याउको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको छ । हिजो मंगलबार कालीमाटी बजारमा डल्ले च्याउ प्रतिकिलो ३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो । आज भने डल्ले च्याउ प्रतिकिलो ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।यस्तै कन्य च्याउ भने आज प्रतिकिलो १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend