images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • एसइई नतिजाबारे ओलीलाई श्रेष्ठको प्रतिक्रिया...

एसइई नतिजाबारे ओलीलाई श्रेष्ठको प्रतिक्रिया ;शिक्षकलाई कारबाही गर्न लाग्दा किन सरकार नै परिवर्तन गर्न खोज्ने ..

एसइई नतिजाबारे ओलीलाई श्रेष्ठको प्रतिक्रिया ;शिक्षकलाई कारबाही गर्न लाग्दा किन सरकार नै परिवर्तन गर्न खोज्ने ..

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले राम्रो नपढाउँदा एसइईका नतिजा राम्रो भएन भन्ने अभिव्यक्तिलाई लिएर शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिक्रिया दिएकी छिन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले शिक्षकले राम्रो नपढाउँदा एसइईका नतिजा राम्रो भएन भन्नेले राजनीतिमा लागेको शिक्षकलाई कारबाही गर्छु भन्दा किन सरकार परिवर्तनमा लागेको भन्दै प्रश्न गरेकी छिन्।

    images
    images

    बिहीबार एमालेको भातृ संगठन अनेरास्वीयु रुपन्देहीले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयको सम्मान कार्यक्रममा बोल्दै ओलीले शिक्षकहरूमा विद्यार्थीले बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसइईको नतिजा खस्किएको आरोप लगाएका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend