images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • अध्ययनका लागि विदेश जाँदा नेपालबाट बाहिरियो...
आर्थिक तथा वित्तीय स्थिति

अध्ययनका लागि विदेश जाँदा नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

अध्ययनका लागि विदेश जाँदा नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

images
images
अर्थ समाचार
आइतवार, भाद्र २ २०८१
अर्थ समाचार
आइतवार, भाद्र २ २०८१
  • काठमाडौं । नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ। 

    images
    images

    वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको हो।

    आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो। अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा रहेको छ।

    images
    images

    असारसम्म सेवा खाताअन्तर्गत भ्रमण आय ३२।१ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend