images

२०८३ आश्विन १७ गते

images
images
images

आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक(पूर्णपाठसहित)

आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक(पूर्णपाठसहित)

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेपछि ल्याइएको यो पहिलो मौद्रिक नीति हो, जसले देशको समष्टिगत अर्थतन्त्र, वित्तीय प्रणाली र लगानी वातावरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    images
    images

    नयाँ मौद्रिक नीतिमा ब्याजदर, कर्जाको सीमा, तरलता व्यवस्थापन, सेयर बजार तथा रियल स्टेटलगायतका क्षेत्रमा महत्त्वपूर्ण प्रावधानहरू समावेश गरिएका छन्। नीति सार्वजनिक भएसँगै अब यसको प्रभाव बैंक तथा वित्तीय क्षेत्र हुँदै समग्र अर्थतन्त्रमा देखिनेछ।

    राष्ट्र बैंकले उक्त नीति पूर्णपाठसहित आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend