images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेपाल एसबिआई मर्चेन्ट बैंकिङ मानुषी लघुवित्तको...

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ मानुषी लघुवित्तको सेयर रजिष्ट्रारमा नियुक्त

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ मानुषी लघुवित्तको सेयर रजिष्ट्रारमा नियुक्त

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । 

    images
    images

    रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend