images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • अश्वीनी ठाकुर महालक्ष्मी विकास बैंकको सञ्चालकमा...

अश्वीनी ठाकुर महालक्ष्मी विकास बैंकको सञ्चालकमा नियुक्त

अश्वीनी ठाकुर महालक्ष्मी विकास बैंकको सञ्चालकमा नियुक्त

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • महालक्ष्मी विकास बैंकको सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    उनलाई असार २२ गतेदेखि लागू हुनेगरी बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend