images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • देशभर बाढीपहिरोको प्रभाव, १० राजमार्ग पूर्ण...

देशभर बाढीपहिरोको प्रभाव, १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशभर बाढीपहिरोको प्रभाव, १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभरका १० वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

    images
    images

    प्रहरीका अनुसार,  नवलपरासीस्थित पूर्व-पश्चिम राजमार्ग, संखुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, डोल्पाको भेरी कोरिडोर, रुकुमपश्चिमको जाजरकोट-डोल्पा-भेरी कोरिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।

    यसैबीच, बाढीपहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी कोरिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

    images
    images

    कुन-कुन राजमार्ग छन् अवरुद्ध ?

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend