images

२०८३ आश्विन २५ गते

images
images
images

असार २९ बाट सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने

असार २९ बाट सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं। सिद्धार्थ बैंकले असार २९ गतेबाट साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ।बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। जसमा १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री हुनेछ भने बाँकी १० लाख इकाईको सार्वजनिक निष्कासन गर्न लागिएको हो।

    images
    images

    सर्वसाधारणले यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते बैंकिङ समयपछि हुनेछ।१० व

    र्ष अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्।यस ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend