images

२०८३ आश्विन १७ गते

images
images
images

एनएमबी क्यापिटलमा रोजगारीको अवसर,कति चाहिन्छ योग्यता?

एनएमबी क्यापिटलमा रोजगारीको अवसर,कति चाहिन्छ योग्यता?

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • एनएमबी क्यापिटलमा रोजगारीको अवसर खुलेको छ।कम्पनीले कर्पोरेट एडभाइजरी युनिटका लागि अफिसर माग गरेको हो।इच्छुकले क्षेत्रमा २ वर्षको अनुभव वित्त/व्यवस्थापनमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ। वा सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव सहित स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।  

    images
    images

    सिए/एसिसिए/सिएपए जस्ता व्यावसायिक डिग्री लिइरहेका वा प्राप्त गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम प्रथम श्रेणी वा ३.२५ सिजिपिए ल्याएको हुनु पर्नेछ।उमेर हद ३५ वर्ष तोकिएको छ।इच्छुकले असार २० गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend