images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोल, मट्टितेल र...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोल, मट्टितेल र डिजेलमा कति ? (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोल, मट्टितेल र डिजेलमा कति ? (सूचीसहित)

images
images
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौँः पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल आयल निगमले सार्वजनिक गरेको सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ।

    images
    images

    नयाँ मूल्य दर आज राति १२ बजेबाट लागू हुनेछ। निगमले भारतबाट मूल्य बढेर आएका कारण त्यसै अनुसार समायोजन गरिएको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend