images

२०८३ आश्विन २० गते

images
images
images

कोशी बजेट : स्थानीय तहलाई एक अर्ब १० करोड

कोशी बजेट : स्थानीय तहलाई एक अर्ब १० करोड

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • कोशी प्रदेश सरकारले स्थानीय तहलाई एक अर्ब १० करोड अनुदान छुट्याएको छ। 

    images
    images

    कोशी प्रदेशको आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले यस्तो जानकारी दिएका हुन्। उनले चालु आर्थिक वर्षमा कोशीको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने अनुमान गरेका छन्।

    सरकारले कृषि कर्जामा १४ करोड अनुदान दिने भएको छ। त्यस्तै पशुपन्छीमा लाग्ने रोग नियन्त्रणका लागि २२ करोड विनियोजन गरिएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend